काठमाडौँ, २० फागुन । आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल । मेष : आज तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । विपक्षी साथीविरुद्ध जित हात पर्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ । वृष : सोचेर बोल्नुपर्ने…