वीरगञ्ज, २५ मंसिर । वीरगञ्जबाट लागूऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित वीरगञ्ज १९ का ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय…