काठमाडौँ, २१ मंसिर । पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन । त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ–गाँउ डुल्ने…