लिपुलेकमा भारतीय हस्तक्षेप सैह्य नहुने प्रतिवाद हुन्छः अध्यक्ष प्रचण्ड

दाङ, २० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ताथ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ । दाङ्को घोराहीमा प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सिमा समस्या समाधान गर्न सरकारले पहल थालिसकेको जानकारी गराउनुभयो । आफू भारत भ्रमणमा…