ललितपुर, १४ कार्तिक । ललितपुरमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काँग्रेसका युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकाका अनुसार जबरजस्ती करणीको आरोपमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको हो । उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा…