काठमाडौँ, ५ मंसिर । जंगलीमौरीले चिलेर सर्लाहीमा एक बालककोे मृत्यु भएको छ भने ५ जना अस्पताल भर्ना भएका छन् । मलङ्गवा–७, मुसैलीस्थित बाँसघारीमा माैरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मौरीको चिलाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय,…