स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

पर्सा, १५ असोज । पर्सामा स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँचका क्रममा ना४९प ६८२४ नम्बरको मोटरसाइकलमा आएका वडानम्बर १६ का ४५ वर्षीय आवाश अलि र ना५७प ३०६ नम्बरको मोटरसाइकलमा आएका  उनका छोरा २२ वर्षीय अस्ताक आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्रोत नखुलेको…