वीरगञ्ज, १२ असोज । वीरगञ्जमा खुल्ला ठाउँमा मासु नबेच्न उच्च अदालतको आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने तथा वातावरण प्रदुषण हुने गरी पशुपंक्षीको बध गर्न र मासु बिक्री गर्ने कार्य रोक्न भनेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जको तर्फबाट अध्यक्ष अजित भुजेलले अस्वस्थकर ढंगले सडक पेटीलगायतका…