परिवर्तनका संवाहक युवामा लगानी बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान…