काठमाडौँमा दुई दिन बिराएर पानी वितरण

काठमाडौँ, ६ असोज । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा पानी दुई  दिन बिराएर वितरण गर्न थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न थालेको हो । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी…