आजदेखि छठ सुरु

काठमाडौँ, १४ कार्तिक । हिन्दुहरुको अर्को महान पर्व छठ आजदेखी सुरु भएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार ९आज० देखि सुरुहुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो…