काठमाडौँ १० कार्तिक । पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नविना खनाल हुन्छिन् । गडाउँछन् उनका १४ वर्षीया भाइ आनन्द । नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रुपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका छन्…