काठमाडौँ, २८ असोज । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी बैंकिङ लगायतबारे छलफल हुने कार्यक्रम छ । अमेरिकी सरकारले ऊर्जा र सडक मर्मताका लागि लिएको ५ सय मिलियन डलरको अनुदान सहयोगका लागि…