नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

नवलपरासी, ७ साउन । नवलपरासीमा नदीजन्य बस्तु ( ढुंगा, गिट्टी, बालुवा) को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहँुजसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौन छ । प्रहरी प्रशासनको संरक्षणमा दिनहँु जसो विभिन्न खोला नालाबाट खोला जन्यबस्तु चोरी निकासी…