तुलसीपुर दाङ, ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताए । आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताए । संविधान संशोधन गर्नका लागि नेकपा एमाले ले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उनले सबै दललाई सहमतिमा ल्याएर मात्र…