जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु

काठमाडौँ, ६ असोज । महोत्तरीमा जितिया पर्वको उपवास बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । आइतबार एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एकडारा गाउँपालिका–६ बगेयाकी ७१ वर्षीया मिथिलेश देवी पाण्डेको मृत्यु भएको हो  । ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने…