गोरखा, ६ असोज । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सदरमुकामको हरमटारीमा मापसे गरेको भन्दै मोटरसाइकल छाडेर जान आग्रह गर्दा अटेर गर्दै उनीहरुले प्रहरीलाई दुर्ब्यवहार गरेपछि पालुङटार नगरपालिका-२ खोप्लाङका २७ वर्षका विकास भट्ट र २५ वर्षका भाष्कर पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘मापसे गरेर सवारी…