चिकित्सकले मृत घोषित गरेको शिशु गाड्न लैजाँदा बाटोमा चलमलाएपछी

बाँके, २७ भदौ । भेरी अस्पताल नेपालगञ्जले जाजरकोटकी कमला अधिकारीले शिशु जन्माएको खुशियाली परिवारमा बाँ‌ड्न नपाउँदै अस्पतालले शिशुको मृत्यु भएको भन्दै कमलाका आफन्तलाई जानकारी गरायो । शुक्रबार बिहान करीब ५ बजेतिर शिशुलाई जन्म दिइन् र शिशुको अवस्था सामान्य थियो । तर अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलिथिनमा राखेर अन्तिम…