लागुऔषध र हतियार सहित दुईजना पक्राउ

भक्तपुर, २३ भदौ । भक्तपुरको लोकन्थलीबाट लागु औषध र हतियार सहित दुई जना पक्राउ परेका छन । बा ७९ प २७४१ नम्बरको स्कुटरलाई चेकिङ्ग गर्ने क्रममा गोर्खाको सिरानचोक-२ का २१ वर्षीय सुरथ थापा र भक्तपुरको बालकोटका २० वर्षीय कविराम पसखललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागु औषध नाईट्रोभेट १२ ट्याब्लेट, १ थान चक्कु…