नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

बारा, ९ साउन । बारामा नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ परेका छन् । मंगलबार जितपुर बजारबाट सिमरा उपमहानगरपालिका-७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले पक्राऊ गरेको हो । अर्यालले हेभी चालक लाइसेन्सका लागि ५० हजार र हल्का सवारी साधनको लाइसेन्सका लागि रु.१० हजारका दरले रकम असुल्ने गरेको  पीडितले प्रहरीलाई…