आजको मौसम : केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ, २ साउन । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले आज केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार सामान्यदेखि आंशिक बदलीको सम्भावना भए पनि स्थानीय वायुको असरले कुनै कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको विभागले जानकारी दिएको छ । मनसुनी गतिविधिसँगै स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो…