लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ, ४ असार । ‘बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ । विविधि कार्यक्रमको आयोजना गरिने भएको छ । गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव केदार न्यौपानेले यही असार ६…