ओखलढुंगा, ३२ साउन । पौडी खेल्ने क्रममा दूधकोसी नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । चिसंखुगढी गाउँपालिका—१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दूधकोसी २० वर्षीय चन्द्रबहादुर खड्का बेपत्ता भएका हुन । बेपत्ता भएका खड्काको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। काठमाडौँबाट आयुर्वेदिक औषधि बिक्री वितरणको लागि ओखलढुंगा पुगेका खड्का र झपेन्द्र…