काठमाडौँ, २ साउन । सरकारले साउन १ गतेबाट लागू हुने गरि नयाँ आयकरको दर निर्धारण गरेको छ । सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा बढाएको छ । राज्यको नागरिकबाट सरकारले विभिन्न तवरबाट कर संकलन गर्दै आएको छ । सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको हो ।…