देशको अधिकाशं स्थानमा वर्षा : बाढी र पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ, २५ असार । देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी किनार तथा खोला आसपासमा बसोबास गर्नेहरु सतर्क रहन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने…