दोलखा, १२ जेठ । कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आइतबार बिहान आगलागी हुँदा पसलसहितको ४ ओटा घर जलेर नष्ट भएका छन् । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ । राति साढे एकबजेदेखि लागेको आगो भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए । सोती बजारमा रहेको घनश्याम…