परिचय चितवनको क्यान्सर रोकथामका लागि शुभकामना साँझ

अमिर रामदाम,  चितवन, चैत २८ । परिचय चितवनले क्यान्सर रोकथाम अभियान तथा उपचार सहयोगार्थ शुभकामना साँझ यहि चैत ३० गते राष्ट्रिय एवं स्थानिय कलाकारका साथमा गर्ने भएको छ । विसं२०६६ सालमा स्थापना भएको संस्थाले स्तन क्यान्सर, पाठेघर क्यान्सर लगायत विविध शिर्षकहरुमा परामर्श, परिक्षण, तालिम, अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा…