सरकारको अर्थनीति कृषि र पर्यटन केन्द्रित हुनुपर्र्नेविज्ञको सुझाव

पर्सा, २२ चैत । मुलुकको आर्थिक नीति निर्माणमा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिन मधेसी बुद्धिजीवीले सुझाव दिएका छन् । नयाँ आर्थिक नीति तर्जुमाका लागि अर्थमन्त्रालयले गठन गरेको प्राविधिक समितिले सोमबार वीरगन्जमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी मधेसका अर्थविज्ञले मुलुकको नयाँ आर्थिक नीतिमा कृषि र धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राख्न जोड दिएका हुन् । प्रदेश…