मोटरसाइकलको ठक्करबाट ललितपुरमा एक जना मृत्यु

ललितपुर, २७ जेठ । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका कृष्णवीर नकर्मीको मृत्यु भएको छ । बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्वयम्भु घर भई ललितपुरको ग्वार्को बस्ने ४५ बर्षका नकर्मीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर मोटरसाइकल पल्टदा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुरका विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा…