सोमवार सार्वजनिक विदा

काठमाडौँ, २९ बैशाख । संघियतासँगै आफ्नो ठाउँको आवश्यकतालाई मध्यनजर गर्दै गादावरी नगरपालिकाले सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका वांमय शताब्दीले पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा ललितपुर महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई…