सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचनमा जानेः अध्यक्ष ठाकुर

सप्तरी, १३ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताउनुभएको छ । आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने…