जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवा, २१ जेठ । रसुवास्थित मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा १० च ५८२० नं को टाटासुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटना हुदा आमा–छोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया…