ललितपुर, १९ जेठ । ललितपुरको सानेपामा ३ वटा जीप र एउटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार ललितपुर गोदावरीका गोविन्द घिमिरे शर्मा र नुवाकोटका चन्द्रमणी मदुहारीको मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु…