काठमाडौँ, १७ जेठ । हत्या आरोपमा गोरखाको पालुङटार नगरपालिका, कुमलटारका १३ जना कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश रमेशकान्त धिकारीको इजलासले आरोपित १६ मध्ये तीन जनालाई जनही डेढ लाख रुपैयाँ धरौटीमा छाडेर अरूलाई पुर्पक्षका लागि कारागार पठाएको हो । गत वैशाख १८ मा लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको बेहुली पक्षको कुटपिटबाट…