काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा ८३ हजार युवालाई सीपमूलक तालिम सञ्चालन गर्ने साथै युवा परिचालन वर्ष मनाउने भएको छ । शिक्षा शीर्षक अन्तरगत ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले यसका लागि प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद र व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि योजनामार्फत…