मेघ गर्जनसहित पानी पर्ने : हावाहुरी चल्न सक्ने

काठमाडौँ, ९ जेठ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पश्चिम र मध्यका केही स्थान तथा पूर्वका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि आंशिक…