लागू औषधसहित मेडिकल सञ्चालक पक्राउ

धरान, ३ जेठ । धरानबाट लागू औषध बिक्री गर्ने मेडिकल सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय धरानले विहीबार सार्वजनिक गरि धरान २ स्थित दीपक मेडिकलका सञ्चाक दीपक शाह र लागू औषध खरिदकर्तालाई रंगेहात नियन्त्रण लिईएको जनाएको छ । प्रहरीले बुधबार साँझ शाहले सञ्चालन गरेको मेडिकलमा छापा मारेर औषधि खरिद गर्दै…