काठमाडौँ, २ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ । बिहीबार पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभएको छ । बुधबार र बिहीबार पश्चिममा पश्चिमी वायु तथा मध्य तथा पूर्वमा विकास…