काठमाडौँ, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते छन् । गएराति ज्ञानेन्द्र शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । उक्त घटनामा मोटरसाइकल पछाडि सवार २२…