‘वालिकाहरुमात्रै हैन, वालकहरु पनि पीडित भइराखेका छन’

काठमाडौं, १६ चैत । पछिल्लो समयमा वालिकाहरुमात्रै नभई वालकहरु पनि आफन्तलगायत विदेशीहरुबाट यौनदुव्र्यवहारमा पर्ने गरेको बताइएको छ । यौन दुव्र्यवहारबाट पीडित वालवालिकाको क्षेत्रमा विगत २० वर्षदेखि कार्यरत संस्था साथसाथ ले सामुदायीक प्रहरी सेवा केन्द्रमा आवद्ध प्रहरीको साथै काठमाडौं महानगरपालिका वडा नं ३, २६ र ३१का अध्यक्षलगायत सम्वन्धित सरोकारवालाहरुलाई सहभागी गराई शुक्रबार राजधानीमा आयोजना गरेको एक…