मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा एक सय परिवारलाई जस्तापाता प्रदान

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितहरूलाई जस्तापाता सहयोग जुटाएर हस्तान्तर गरेको छ । अध्यक्ष अन्सारीले फेटा गाउँपालिका ६ पुरैनियाका बरिक एक सय परिवारलाई टहरा बनाउन आवश्यक जस्तापाता सहयोग जुटाएका हुन । करीब १० लाख रुपियाँ बराबरको जस्तापाता उपलब्ध गराइएको आयोगका अध्यक्ष अन्सारीले बताए । अध्यक्ष…