आजको मौसम तराईका केही जिल्लामा हावाहुरीको सम्भावना

काठमाडौँ, ३० चैत । आज दिनभर र भोलि पनि मौसम बदली हुने भए पनि पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहानैदेखि केही ठाउँमा पानी परेको छ । वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । जल तथा मौसम…