चन्द्रागिरि महोत्सव हुँदै

काठमाडौँ, २१ चैत । चन्द्रागिरि नगरपालिका, देवदर्शन मिडिया प्रालि, प्रदेश नं ३ सरकार र जिल्ला विकास समन्वय समिति काठमाडौंको सयुक्त आयोजनामा चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चन्द्रागिरि नगरपालिका–१२…