काठमाडौँ, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति सुरू भएको छ । बुधबारबाट औपचारिक रुपमा सुरू भएको विमानस्थलका अधिकारीहरुको उपस्थितिमा पूजा गरेर स्तरोन्नतिको काम सरू गरिएको हो । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि…