सिमरा, ३ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । शनिबार मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको हो । कामदारहरुका अनुसार उनिहरु पुग्दा आगो लागिरहेको बताएका छन । नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आगो नियन्त्रण लिएको छ । कम्पनीका प्रमुख जवाहर लाल आर्यका अनुसार आगलागीबाट करिब ४० लाख बढीको…