वीरगञ्ज, १ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गएराति ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर लाग्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । टायरले लागेर गम्भीर घाइते…