रुपन्देही, १३ फागुन । पातञ्जल योग समिति नेपाल प्रदेश नं ५ ले रुपन्देही जिल्ला भित्रका प्रत्येक कुना–कुनामा योगजागरण अभियान सञ्चालन गर्ने उद्धेश्य हेतु सयौं योग साधकहरुकाबीच योग प्रशिक्षक प्रशिक्षण तालिमको शुभारम्भ गरेको छ । तालिम उद्घाटन समारोहकाबीच बुटवल उपमहानगरपालिका प्रमुख गुमा देवी आचार्यले मैले पनि योग क्षेत्रमा योग प्रशिक्षकको तालिम लिई रहँदा योग/साधना क्षेत्रको आन्तरिक…