विश्वका पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ

काठमाडौँ, १३ चैत । सन् २०१९ मा विश्वका २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको काठमाडौँलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न…