काठमाडौँ, २५ फागुन । विश्वमा विकासको महत्वपूर्ण पक्षको रुपमा रहेको मेट्रो रेलको विकास र विस्तारका क्रममा त्यसको अवसर र चुनौतिलाई सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ । शुक्रवार राजधानीमा सोसाईटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्को आयोजना तथा काठमाडौँ मेट्रो रेल प्रमोसन ग्रुप, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाईटि अफ नेप्लीज, आर्किटेक, जिओटेक्निकल सोसाइटोको सहयोगार्थ 'Talk…