भक्तपुर, २५ फागुन । भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान सूर्यविनायक नगरपालिका ६ घलातेमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ३३१८ नम्बरको स्कुटर अनियन्त्रित भई बारमा ठोक्किँदा स्कूटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भई हाल सूर्यविनायक बस्ने २६ वर्षीय राजीव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते…